Logo बैशाख ५, २०७८ आइतबार


उद्योग वाणिज्य महासंघको कोषध्यक्षमा हिराचन निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित हुनुभएको छ । महासंघको सोमबार भएको कोषाध्यक्षको निर्वाचनमा हिराचन निर्वाचित हुनुभएको हो ।

हिराचनले ४० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गर्नुभएको छ । आइतबार पहिलो कार्यसमितिमा कोषध्यक्ष छनौटका लागि गरिएको प्रस्तावमा सहमति नभएपछि निर्वाचन गरिएको थियाे । महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिबाटै छान्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।