Logo बैशाख ३, २०७८ शुक्रबार


आदित्य नारायण झाले श्‍वेतासँग कसे लगनगाँठो

काठमाडौं । नेपालीमुलका गायक आदित्य नारायण र बलिउड अभिनेत्री श्वेता अग्रवालबीच विवाह सम्पन्न भएको छ ।

मंगलबार मुम्बईमा श्‍वेतासँग आदित्यले लगनगाँठो कसेका हुन् । कोभिड–१९ का कारण वैवाहिक समारोहमा ५० जना मात्र अतिथि निम्ता गरिएको पिता उदित नारायणले भारतीय सञ्‍चारमाध्यमलाई जानकारी गराएका थिए ।

आदित्यले ११ वर्षदेखि रिलेसनसिपमा रहेकी प्रेमिका श्वेतालाई जीवनसाथीका रुपमा भित्र्याएका हुन् । उनीहरु दुवैजनाले डेब्यु फिल्म ‘श्रापित’मा सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…