Logo बैशाख २, २०७८ बिहीबार


नेपालगञ्जको कमल गार्मेन्टमा आगलागी, २ करोड ५० लाख क्षति

बाँके । नेपालगञ्जको धम्बोझी चोकमा रहेको कमल गार्मेन्टमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीले २ करोड ५० लाख बराबरको क्षति भएको कमल इन्टरप्राइजेजका सञ्चालक टंक बहादुर धामीले बताउनुभयो ।

आगलागीबाट उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भएको धामीले जनतासमाचारलाई जानकारी दिनुभयो । धामीका अनुसार मंगलबार साँझ ७ बजे बिजुली सर्ट हुँदा उद्योगमा आगो लागेको हो ।

आगलागी पछि बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…