Logo बैशाख २, २०७८ बिहीबार


कोरोना भ्याक्सिनका लागि आपराधिक संगठनबाट आक्रमणको खतरा

काठमाडौं । कोरोना भ्याक्सिनका लागि आपराधिक संगठनबाट आक्रमण हुनसक्ने इन्टरपोलले चेतावनी दिएको छ ।

भ्याक्सिन बजारमा आउने निश्चित भएपछि यसको चोरी तथा अनलाइनमार्फत सूचना लिनका लागि आक्रमण हुनसक्ने भन्दै सबै देशहरूलाई सजक रहन पनि इन्टरपोलले सचेत गराएको छ । इन्टरपोलले आफ्ना १ सय ९४ सदस्य देशका एजेन्सीलाई हाइ अलर्टमा रहनका लागि पनि अनुरोध गरेको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई निशाना बनाउनेतर्फ सबै देशलाई सावधान हुन जरुरी रहेकोमा इन्टरपोलले जोड दिएको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाविरुद्ध भ्याक्सिन बनेको जानकारी आएसँगै यसमाथि आक्रमण हुने पनि खतरा बढेको इन्टरपोलले जनाएको छ ।

इन्टरपोलले आक्रमण अनलाइनमार्फत पनि हुनसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।