रचना र नमराजको ‘पिरतीमा दम छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकगायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको नयाँ गीतमा भिमशेन खतिवडाको शब्द , संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।
बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजीव ठकुरी र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो