Logo माघ ११, २०७७ आइतबार


रचना र नमराजको ‘पिरतीमा दम छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकगायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको नयाँ गीतमा भिमशेन खतिवडाको शब्द , संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजीव ठकुरी र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरि, सम्पादन लक्ष्मण चौहान, कलर मिलन विश्वकर्माको रहेको छ । गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

५० वर्षका राई र २० वर्षकी शेर्पाबीचको विवाह अब वर्ग र वर्णरहित आधुनिक नेपाली समाजको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रशंसा…

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…