Logo माघ १०, २०७७ शनिबार


ब्रोकर कमिशन घटाउन माग गर्दै बोर्ड घेराउ

काठमाडौं । ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।
सेयर लगानीकर्ताहरुले शून्य दशमलब २५ प्रतिशत मात्रै ब्रोकर कमिसनको व्यवस्था गर्न माग गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् ।सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता कार्यान्वयनमा लैजान उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका हुन् ।

अर्थ मन्त्रालयसँगको सम्झौतालगत्तै बोर्डले कमिसन पुनरावलोकनका लागि अध्ययन गर्न गठित समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

यस्तै, सेयर धितो कर्जाको पुनरावलोकन गर्ने राष्ट्र बैंकको निर्णयमा पनि बोर्डमार्फत ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।