Logo बैशाख २, २०७८ बिहीबार


शिल्पाले खाेलिन् बलिउड सेलिब्रेटीका लागि ‘ह्याङ्ग आउट’ गर्ने रेस्टुरेन्ट

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले बलिउड सेलिब्रेटीका लागि रेस्टुरेन्ट खोल्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार शेट्टीले मुम्बइमा नयाँ रेस्टुरेन्ट खोल्ने भएकी हुन् ।

हाल अनी आफ्नो नयाँ रेस्टुरेन्टको प्रचारप्रसार गर्दै छिन् । अभिनेत्री शेट्टीले रेस्टुरेन्ट बलिउड सेलिब्रेटीका लागि ह्याङ्ग आउट गर्ने स्थान हुने विश्वास लिएकी छन् । उनले सामाजिक सञ्जालमा रेस्टुरेन्ट तयार भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।