Logo बैशाख २, २०७८ बिहीबार


३७ करोड लागतमा औद्योगिक ग्राम निर्माण शुरू

धनकुटा । सिंभुवा गाउँमा ३७ करोड लागतमा औद्योगिक ग्राम निर्माणको काम शुरु भएको छ । संघीय सरकारको ‘एक स्थानीय तह एक औद्यौगिक ग्राम’ को नीतिअनुसार अद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकाले निर्माण शुरु गरेको हो ।

४८ रोपनी सरकारी जग्गामा निर्माणधीन ग्राम मोरङको चिसाङ कन्स्ट्रक्सन एण्ड सप्लायर्सले ६३ लाख १२ हजार तीन सय ६५ मा ठेक्का लिएको हो । ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा ०७७ / ७८ मा ९२ लाख विनीयोजन गरिएको छ । –नागरिक दैनिकमा प्रकाशित छ

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…