Logo बैशाख ७, २०७८ मंगलबार


श्वेता खड्काको विवाह आज, शेयर गरिन् मेहन्दीका खुशीका पलहरु

काठमाडौं । अभिनेत्री श्वेता खड्काको सोमवार विवाह गर्दैछिन् । उनको प्रेमी विजयेन्द्र सिंह राउतसँग विवाह हुन लागेको हो ।

श्वेताले विवाहको अघिल्ले दिन आइतवार गरिएको मेहन्दी कार्यक्रममा रमाइला तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छिन् । तस्बिरमा दुवैजना निकै खुशी र आकर्षक देखिएका छन् ।

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग पहिलो विवाह गरेकी श्वेताले लामो समयपछि पुनः दोस्रो विवाह गरेकी हुन् । उनको विवाहलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् । अधिकांशले उनलाई नव दाम्पत्य जीवनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।