Logo बैशाख १, २०७८ बुधबार


प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले पछिल्‍लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाउनुभएको उहाँले बताउनुभयो ।

पछिल्‍लो पटक बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

देशले कोभिड–१९ को मार खेपिरहेको छ भने अर्कातिर राजावादीहरुले आन्दोलन चर्काइरहेका छन् । केही समययता राजावादीहरूले देशका विभिन्‍न ठाउँमा आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…