Logo बैशाख ६, २०७८ सोमबार


बलिउड अभिनेत्री कृतिलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चण्डीगढमा अभिनेता राज कुमार रावसँग आफ्नो नयाँ चलचित्रको छायाँकनमा थिइन् । आइतबार मात्रै सामाजिक सञ्जाल मार्फत उनले  छाँयाकंन सकाएर मुम्बई फर्किएको जानकारी गराएकी हुन् ।

कृतिले सोमबार मात्रै आफ्नो कोरोना रिर्पोट पोजेटिभ आएको खबर सार्वजनिक गरेकी हुन् । तर उनले हालको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी दिइएकी छैनन् ।

यसअघि अभिनेता वरुण धवन, अभिनेत्री नीतू कपुरमा कोरोना संक्रमण देखिएको थियो। सोहीकारण ‘जुग जुग जियो’ फिल्मको सुटिङसमेत रोकिएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।