Logo बैशाख ५, २०७८ आइतबार


बिरामीको मृत्यु भएपछि केएमसीमा तोडफोड

काठमाडौं । बिरामीको मृत्यु भएपछि काठमाडौं मेडिकल कलेजमा तोडफोट भएको छ । अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

मृतकका ५०/६० जना आफन्तले आज बिहान अस्पतालको इमर्जेन्सी, तल्लो तलाको ओपिडी, झ्यालको सिसा तोडफोड गरेका छन् ।उनीहरूले अस्पतालको बा८च ८५०५ नम्बरको एम्बुलेन्समा समेत क्षति पुर्याएका छन् ।

तोडफेड गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार बिहान १ बजे नागार्जुन नगरपालिका–५ की ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो। आइतबार लो प्रेसरको लक्षण देखिएपछि उपचारका लागि हिँडेरै अस्पताल आएकी कुँवरको सामान्य उपचारको क्रममा निधन भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।