Logo बैशाख ७, २०७८ मंगलबार


विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा के छ ? (फोटो फिचर)

–सोफिया हिलारी

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएसँगै विश्वका हिमालप्रेमीहरुको ध्यान फेरि एकपटक सगरमाथातर्फ आकर्षित भएको छ । मंगलवार नेपाल सरकारले एक समारोहकाबीच सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नु धेरैको लक्ष्य रहेको छ । वर्षेनी दुई सिजनमा सगरमाथा आरोहणका लागि खुला हुने गरेका छन् । तर यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण पर्वतारोहण ठप्प भएको छ । सगरमाथा आरोहणमा धेरैले विभिन्न कीर्तिमन समेत बनाएका छन् । आखिर के छ त सगरमाथाको शिखरमा ? कस्तो देखिन्छ विश्वकै सबैभन्दा अग्लो ठाउँ ? अनि सगरमाथा आरोहण कतिको चुनौतिपूर्ण छ त ?

प्रस्तुत छ अँग्रेजी अनलाइन द पेन टुडेमा आरोही सोफिया हिलारीले प्रकाशन गरेको फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।