Logo बैशाख ३, २०७८ शुक्रबार


अल्पस्मा हेलिकप्टर दुर्घटना: ५ को मृत्यु

काठमाडौं । फ्रान्समा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

एक निजी कम्पनीको स्वामित्वमा रहेको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको जनाइएको छ ।

उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये पाँच जनाको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन भने खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…