Logo बैशाख १, २०७८ बुधबार


बाँझो जमिनमा खेती गरेका किसानलाई अनुदान

पर्वत । फलेबा नगरपालिकाले बाँझो जमिनमा खेती गरेका किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ ।

जारी लकडाउनका कारण घरमै बसेका किसानलाई जागरुक बनाई उत्पादन बढाउन गत जेठमा घोषणा गरेको अभियानमा सहभागीलाई अनुदान स्वरुप रकम दिएको हो ।

प्रतिरोपनी दुई हजारका दरले सबै वडामा पुगेर अनुदान दिएको छ । नगरभित्रका ९७ किसानले बाँझो जमिनमा खेती गरेका छन् । नगरपालिकाले पाँच सय २५.५ रोपनी जग्गामा विस्तार भएको खेतीबापत १० लाख ५१ हजार रुपैयाँ वितरण गरेको कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…