Logo बैशाख ३, २०७८ शुक्रबार


रात्रिकालिन व्यवसाय खोल्न सर्तसहित अनुमति

काठमाडौं । नौं महिनादेखि बन्द रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउनको घोषणा भएसँगै व्यवसाय बन्द रहेका थिए ।

बन्द रहेको रात्रिकालिन व्यवसाय (होटल, रेस्टुराँ, डान्स/दोहोरी /क्लब ) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हाे ।

व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लङ्घन गरिएको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सजाय गर्न सक्ने कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…