Logo बैशाख २, २०७८ बिहीबार


सुरेन्द्र महर्जनको ‘ॐ नम: शिवाय’ (भिडियाेसहित)

काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जनको रचनामा रहेको शिव भजन ‘ॐ नम: शिवाय’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन, शान्ता कार्की र मुस्कान राईको गायन रहेको भजनको भिडियो सार्वजनिक भएको हो ।

कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगायतको अभिनय एवं भक्तिभाव भिडियोमा रहेको छ ।

संगीतकार राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुति रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङले इडिटिङ्ग गरेका हुन् ।

सार्वजनिक भिडियो दर्शन एल्बममा समावेश गरिएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…