Logo फाल्गुन १६, २०७७ आइतबार


बिरामी कुरुवाद्वारा चिकित्सकमाथि हातपात, स्वाथ्यकर्मी आन्दोलनमा

रूपन्देही। लुम्बिनी प्रादेशिक अस्पताल इमरर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रीएका छन् ।

अस्पतालमा चिकित्सक तथा बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रगोग गरेपछि कामनै बन्द गरेर उनीहरु आन्दोलनमा उत्रीएका हुन् ।

गत पुस १० गते राति ११ बजे बिरामीको उपचारका क्रममा मादक पदार्थ सेवन गरेका बिरामीको कुरुवा अनुसाग रसाईलीले ड्युटीमा रहेका एक चिकित्सकलाई हातपाल गरेको र तीन जना प्यारामेडिक्सलाई अपशब्द बोलेको गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो…

बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने नेता रावलकाे भनाइ छ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि…

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

प्रचण्डले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोधीहरुले विरोध गरिरहेका छन् ।

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…