बिरामी कुरुवाद्वारा चिकित्सकमाथि हातपात, स्वाथ्यकर्मी आन्दोलनमा

रूपन्देही। लुम्बिनी प्रादेशिक अस्पताल इमरर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रीएका छन् ।
अस्पतालमा चिकित्सक तथा बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रगोग गरेपछि कामनै बन्द गरेर उनीहरु आन्दोलनमा उत्रीएका हुन् ।
गत पुस १० गते राति ११ बजे बिरामीको उपचारका क्रममा मादक पदार्थ सेवन गरेका बिरामीको कुरुवा अनुसाग रसाईलीले ड्युटीमा रहेका एक चिकित्सकलाई हातपाल गरेको र तीन जना प्यारामेडिक्सलाई अपशब्द बोलेको गोरखापत्रमा प्रकाशित छ ।