Logo माघ १५, २०७७ बिहीबार


सन् २०२० का उत्कृष्ट २० तस्बिर

अमेरिकी-राष्ट्रपतिकाे निर्वाचनका लागि भाेट हाल्न कुर्दै एक महिला र उनका बच्चा/ तस्बिर: Kathleen-Flynn

2020-MLB-World-Series-मा होम रन लिएपछि खुशी व्यक्त गर्दै मोओकी बिट्टस/ तस्बिर:Tom-Pennington

George Floyd को मृत्यु भएपछि John-C-Calhoun को मुर्ति हटाउँदै/ तस्बिर:Sean-Rayford

George-Floyd-को मृत्यु भएपिछ गरिएकाे प्रदर्शन-आन्दोलकारीद्वारा पसलमा लागिएको/ तस्बिर: Jordan-Strowder

john-lewis को पार्थिक शरीर बग्गीमा राखेर लैजाँदै/तस्बिर:Michael-M.Santiago

NASA बाट लिएको एस्ट्राेनटको/ तस्बिर: NASA

स्वास्थ्यकर्मी र काेभिड-१९ का बिरामी अंकमाल गर्दै/तस्बिर-Go-Nakamura

वुहानमा काेराेना संक्रमण निस्कृय बनाउन स्यानिटाइजर छर्किँदै/ तस्बिर:AFP

अस्ट्रेलियामा भएको भिसण आगोलागीका कारण घर छाेड्न बाध्य एक परिवार/तस्बिर:Tracey

आफ्नो तीन महिने बच्चाकाे जेलमा मृत्यु भएपछि सेताे फुल बाेक्दै महिला/तस्बिर:Eloisa-Lopez
आफ्नो फोटो भएको मस्क लगाएर प्रदर्शनमा जाँदै एक विद्यार्थी/ तस्बिर:Brynn-Anderson
इन्डोनेशियाको जकार्तामा काेराेना संक्रमणबाट मृत्यु भएका मानिसकाे चिहान/तस्बिर:Adek-Berry
चुनाबी र्यालीमा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प/तस्बिर:Tom-Brenner.
जातीय भेदभावकाबाट George-Floyd काे मृत्युकाे विराेध गर्दै अमेरिकामा भएकाे आन्दोलनमा संलग्न/तस्बिर:David-Dee-Delgado
अमेरिकी राष्ट्रपतिकाे निर्वाचनमा जो बाइडेनकाे जीतपछि खुसी व्यक्त गर्दै/तस्बिरAndrew-Kelly.j
थाइलेण्डमा भएकाे प्रदर्शनमा प्रहरीलाइ नै धकल्दै एक प्रदर्शनकारी/तस्बिर:Anurak-Jeantawanich
नयाँ काेराेना संक्रमण राेक्न लगाइएकाे लकडाउनपछिSan-Francisco-को खाली सडक/तस्बिर-Josh-Edelson
बेइरुतको एक गोदाममा भएको आगोलागी/तस्बिर: अनवर-अम्रो
मिस्सौरीमा भएको आन्दोलनका आन्दोलनकरीबाट आफ्नो घर बचाउन बन्दुक निकाल्दै एक महिला/तस्बिर:Lawrence-Bryant
प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।