Logo माघ ६, २०७७ मंगलबार


नेपाली व्यापारीको दाउ : मासुमा पनि तीन महिने सुइ (भिडियाेसहित)

काठमाडौं । नेपालको व्यापार शैली र व्यापारीहरुको नाफामुखी व्यवहारलाई नेपाली कमेडियनहरुले सटिक ब्याङ्ग्य गरेका छन् । जनता टेलिभिजनमा प्रसारण हुने साप्ताहिक रियालिटी सो ‘नेपाली कमेडि शो’ का कलाकारहरुले यस साता नेपाको व्यापार क्षेत्रलाई ब्याङ्ग्य गरेका हुन् ।

शो मा सबै कलाकालहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । हाँस्य कलाकार सुबोध गौतमले व्यापारीले मासुमा समेत छिटो र बढी फाइदा लिन तीन महिने सुई लगाउने गरेको भन्दै ब्याङ्ग्य गरेका छन् ।

त्यसैगरी अर्का हाँस्य कलाकार कल्पना खतिवडाले ब्यूटिपार्लरहरु पनि केटीहरुको कुरा काट्ने थलोको रुपमा विकास हुँदै गएकोप्रति ब्याङ्ग्य गरेकी छन् । शो की सबैभन्दा कान्छी कमेडियन सुयशा खनालले पछिल्लो समय माग्ने कामलाई समेत केही मानिसले व्यापार बनाइरहेको भन्दै ब्याङ्ग्य गरेकी छन् ।

नेपाली कमेडियन शो जनता टेलिभिजनमा प्रत्येक बुधबार राति ८ ४५ बजे प्रसारण हुँदै आएको छ ।
भिडियो :

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।