Logo माघ १५, २०७७ बिहीबार


संसद विघटनविरूद्ध अनेरास्ववियूले बुझायाे सिडियो कार्यालयमा ज्ञापन पत्र (फाेटाेफिचर)

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्र्याथी यूनियन (अनेरास्ववियू) ले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियूले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे हो ।

अनेरास्ववियूको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । मंगलबारदेखि पुस २९ गतेसम्म विरोधस्वरुप अनेरास्ववियूले बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायतका कार्यक्रम राखेको छ ।

आन्दोलनको  चाैथाे दिन शुक्रवार प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएकाे हाे ।

तस्बिर : हनिशराज पन्त / जनता समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।