Logo माघ ६, २०७७ मंगलबार


साझा प्रकाशनको अध्यक्षमा डा विजय सुब्बा

काठमाडौं । साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा डा विजय सुब्बा विजयी हुनुभएको छ ।

शुक्रवार भएको निर्वाचनमा ४१२ मत प्राप्त गरि डा सुब्बा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले डा जीवनचन्द्र कोइरालालाई पराजित गर्नुभएको हो ।

डा सुब्बाले ४१२ मत प्राप्त गर्दा डा।कोइरालाले १८३ मत प्राप्त गरेका छन् ।

सञ्चालक सदस्यमा हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

भाषा–साहित्यको सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएको हो। यसअघि नेपाल सरकारबाट अध्यक्ष नियुक्ति गर्ने प्रचलन थियो

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।