Logo माघ ६, २०७७ मंगलबार


राष्ट्रिय संगीतकर्मी संघ पोखरामा सुनिल गायक निर्वाचित

कास्की । राष्ट्रिय संगीतकर्मी संघ पोखरा नगर कमिटीको प्रथम अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

कमिटीको प्रथम उपाध्यक्षमा शाहिल गायक, द्वितीय उपाध्यक्षमा टंक चापागाँई , महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बाँस्तोला निर्वाचित हुनुभएको हो।

त्यस्तै सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदीप ठकुरी, सुचेन्द्र परियार, रीता बराल र निश्चल श्री रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।