Logo माघ ६, २०७७ मंगलबार


२०७७ पुस २७ गते साेमवारकाे राशिफल

मेष- सामाजिक ,धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पुरानो कारोवारको काममा फाइदा आउनेछ ।
वृष- अचानक यात्रा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

मिथुन– पारिवारिक यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।
कर्कट- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नुपर्नेछ ।

सिंह- सन्तानको प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।
कन्या- मित्रतामा समस्या आउनेछ । आफन्तमा मनमुटाब हुनेछ । वन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

तुला- वैदेशिक काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।
वृश्चिक– बोली वचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

धनु- व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।
मकर- अनावस्यक काममा धन खर्च हुनेछ । व्यापारमा झमेला आईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

कुम्भ- व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।
मीन- पद र क्षमतामा प्रशंसा मिल्नेछ । ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।