Logo माघ ६, २०७७ मंगलबार


२०७७ पुस २९ गते बुधवारकाे राशिफल

मेष-सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।
वृष- सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।

मिथुन- धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कर्कट- पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

सिंह- वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूरानो काम छिटो बन्नेछ ।
कन्या- आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

तुला- महिलावर्गसँग दुष्मनी बढ्नेछ । कार्यवशात् छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
वृश्चिक- नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

धनु- बाेली वचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा खुशी बढ्नेछ । पराइ धनको सहयोग मिल्नेछ ।
मकर- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

कुम्भ- पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
मीन- कृषि काममा फाइदा हुनेछ । पुरानो आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।