Logo माघ १५, २०७७ बिहीबार


कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न आदेश दिएको छ ।

आज न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने मागसहित अधिवक्ता भगवता अर्यालले सर्वोच्चमा रिट निवेदन दायर गर्नु भएको थियो ।

मंगलवार सर्वोच्च उक्त रिट खारेज गरेसँगै कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम अनुसार पढाइ हुने भएको छ । हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएको कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम अनुसार ७ विषय पढाइ हुने भएको छ ।

पाठ्यक्रको विवादलाई लिएर सर्वाेच्चमा रिट दायर हुँदा कक्षा ११ र १२ का विद्यार्थी, विद्यालय तथा अभिभावक अन्योलमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।