Logo माघ ६, २०७७ मंगलबार


हाम्रो पात्रोबाटै च्याट, अडियो र भिडियो कलिङ सुविधा

काठमाडौं । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले अनलाइन च्याट, अडियो र भिडियो कलिङ सेवा सुरु गरेको छ ।

र्वाधिक प्रयोगकर्ता रहेको नेपाली एप हाम्रो पात्रोले इन्ड टु इन्ड इन्क्रिप्सन फिचरयुक्त हाम्रो म्यासेज फिचर शुरु गरेको हो । यो फिचर हाम्रो पात्रो एपको ८.०.२ भर्सनमा उपलब्ध छ । यो सम्भवतः नेपालको पहिलो म्यासेजिङ सर्भिस हो । हाम्रो म्यासेज फिचर सुरक्षित पनि रहेको हाम्रो पात्रोको दाबी छ ।

हाललाई यो सेवा नेपाल र भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र बेलायतका प्रयोगकर्ताका लागि उपलब्ध छ ।

अन्य देशका प्रयोगकर्ताका लागि पनि केही साता भित्रै यो सुविधा उपलब्ध हुने बताइएको छ । हाल एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हाम्रो म्यासेज प्रयोग गर्न आईओएस प्रयोगकर्ताले भने केही समय पर्खनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।