Logo फाल्गुन १८, २०७७ मंगलबार


२०७७ माघ २ गते शुक्रवारकाे राशिफल

मेष- रोजगारीमा बढुवा देखिन्छ । राजनीतिक पहुँच रहनेछ । काममा प्रशंसा मिल्नेछ ।
वृष- पुरानो काम सुरु हुनेछ । सामाजिक व्यस्तता हुनेछ । धार्मिक काममा मन जानेछ ।

मिथुन- झन्झट बेहोर्नु पर्नेछ । अपमानितको योग देखिन्छ । आफन्त टाढा हुन्ेछन् ।
कर्कट- साझेदारीमा फाइदा हुनेछ । पारिवारिक प्रेम बढ्नेछ । यात्राको संयोग मिल्नेछ ।

सिंह- स्वास्थ्यमा सुधार आउनेछ । झमेला पर हट्नेछ । खुसीको खबर मिल्नेछ ।
कन्या- विद्यामा रुचि जानेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले सहयोग गर्नेछन् ।

तुला- चिन्ताले बढी सताउनेछ । काममा बाधा देखिन्छ । पारिवारिक विवाद आउनेछ ।
वृश्चिक- साहसले काम बन्नेछ । दाजुभाइको सहयोग रहेनछ । हतारमा काम बिग्रिने छ ।

धनु- मिठो भोजन मिल्नेछ । धनको कारोबार बढ्नेछ । ठुलावडाले साथ दिनेछन् ।
मकर- मनोरञ्जनमा दिन जानेछ । हतारमा काम बिग्रिनेछ । मित्रतामा शंका आउनेछ ।

कुम्भ- क्षतिको सम्भावना रहन्छ । खर्चले टाउको दुखाउनेछ । यात्रामा झन्झट मिल्नेछ ।
मीन- व्यवसायमा लाभ हुनेछ । इच्छाएको कुरा मिल्नेछ । सम्पत्तिको लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।