पर्यटकीयस्थल रावाढाप

खाेटाङ । नेपाल सरकारले निर्धारण गरेको सयवटा गन्तव्य अन्तर्गत मुन्धुम ट्रेल (पदमार्ग)मा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौरी खर्कको रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँटहरुको दृष्यावलोकन गर्न सकिन्छ । तस्बिर : केदार मगर