एकैदिन ६० हजार रेन्बो ट्राउट अन्डा आयात

रसुवा। चीनबाट एकैदिन रेन्बो ट्राउट माछाको ६० हजार वटा अन्डा आयात भएको छ ।
रसुवागढी नाका हुँदै शुक्रबार आँखा उम्रिएको अन्डा नेपाल भित्रिएको हो ।
रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रको लागि अन्डा ल्याइएको नागरिक दैनिकमा प्रकाशित छ ।