Logo फाल्गुन १२, २०७७ बुधबार


सवारी चालक अनुमति पत्रमा नयाँ व्यवस्था

काठमाडौं । नयाँ यातायात व्यवस्थापन कार्यविधि लागू भएपछि सवारी चालकपत्रको प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागी ६० देखि ८० प्रतिशतसम्म परीक्षार्थीले चालक अनुमतिपत्र प्राप्त गर्ने भएका छन् ।

यातायात व्यवस्था विभागले लागू गर्न लागेको यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका २०६० को दफा १२.९ को लिखित परीक्षा सञ्चालन र १२.१४ को प्रयोगात्मक परीक्षा र अन्तिम नतिजा प्रकाशनसम्बन्धी संशोधनले यस्तो व्यवस्था गर्न लागेको हो ।

विगतमा प्रयोगात्मक परीक्षामा शतप्रतिशत ल्याएमा मात्र उत्तीर्ण हुने व्यवस्था रहेकोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि तयार पारिएको संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ६० अंक ल्याए पुग्छ भने लिखितमा पुरानै व्यवस्थाअनुसार ५० अंक ल्याए पुग्ने नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…