Logo फाल्गुन १२, २०७७ बुधबार


वरिष्ठ संगीतकार परियारको निधन

काठमाडौं । वरिष्ठ संगीतकार गणेश परियारको निधन भएको छ । ७६ वर्षको उमेरमा आइतबार अपरान्ह २ बजे उहाँको मृत्यु भएकाे हो ।

केही समयदेखी बिरामी रहनुभएका परियारको छातीमा खराबी देखिएसँगै उपचारका लागि ओम अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको पारिवारिक स्रोतले बताएकाे छ ।

परियारले नेपाली संगीतको क्षेत्रमा धेरै याेगदान दिनुभएको छ । उहाँ संगीतकार मात्र नभएर एरेञ्जर र भ्वाईलिनवादकसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…