Logo फाल्गुन १८, २०७७ मंगलबार


२०७७ माघ ६ गते मंगलबारकाे राशिफल

मेष- पुरानो फाइदा मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । कृषिबाट आम्दामी हुनेछ ।
वृष- घरायसी काममा प्रगति हुनेछ । मान सम्मान पाइनेछ । राजनीतिक पद लाभ मिल्नेछ ।

मिथुन- वैदेशिक कामबाट फाइदा हुनेछ । खुसीको खबर मिल्नेछ । पुराना काम पुरा हुनेछ ।
कर्कट- काम अधुरो रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अध्ययनमा बाधा पर्नेछ ।

सिंह- व्यावसायिक यात्रा हुनेछ । प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
कन्या- स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा बढी खर्च हुनेछ । नयाँ काममा धन जानेछ ।

तुला- सन्तानको साथ मिल्नेछ । काममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृश्चिक- स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।

धनु- दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।
मकर- आफन्त नजिक हुनेछन् । धन सम्पत्ति जम्मा हुनेछ । बाेलीले साथ दिनेछ ।

कुम्भ- मनोरन्जनमा दिन बित्नेछ । नयाँ मित्र भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।
मीन- यात्रामा गारो पर्नेछ । सरसामान हराउन सक्नेछ । अनावस्यक खर्च बढ्नेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क :  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।