Logo फाल्गुन १८, २०७७ मंगलबार


कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी (भिडियोसहित)

काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाउने प्लान्टमा भीषण आलोगाली भएको छ । पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा भीषण आगोलागी भएको हो ।

भवनबाट चार जना कर्मचारीलाई सुरक्षित निकाल्न सकिएको बताइएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।