कोरोनाको खोप बनाउने प्लान्टमा भीषण आगोलागी (भिडियोसहित)

काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाउने प्लान्टमा भीषण आलोगाली भएको छ । पुणेस्थित सीरम इन्स्टीट्यूट अफ इण्डियाको टर्मिनल १ को तेश्रो र चौथो तलामा भीषण आगोलागी भएको हो ।
भवनबाट चार जना कर्मचारीलाई सुरक्षित निकाल्न सकिएको बताइएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
भिडियाे:
Looks like a major fire at the Serum Institute of India, the manufacturer of the Covishield vaccine. Hope everyone is safe.
pic.twitter.com/4h92dx9WTO— Anand Ranganathan (@ARanganathan72) January 21, 2021