Logo फाल्गुन १४, २०७७ शुक्रबार


२०७७ माघ ९ गते शुक्रवारकाे राशिफल

मेष- काममा पदको प्रशंसा हुनेछ । रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ योजना बन्नेछ ।
वृष- सामाजिक एवं धार्मिककाममा खर्च हुनेछ । सहयोगमा दिन बित्नेछ । नयाँ काममा प्रगति हुनेछ ।

मिथुन- कृषि काममा फाइदा हुनेछ । धनको सहयोग पाइनेछ । । सामााजिक काममा सफलता पाइनेछ ।
कर्कट- सानो तिनो विवाद हुनेछ । व्यक्तिगत काममा चिन्ता हुनेछ । प्रतिष्पर्धामा फल मिल्नेछ ।

सिंह- नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।
कन्या- मित्रतामा समस्या आउनेछ । शरीरमा विसन्चो आउनेछ । घरायसी अवरोधको सृजना हुनेछ ।

तुला- व्यवसायमा व्यस्तता बढ्नेछ । मित्र भेटघाट हुनेछ । नयाँ प्रेममा खुशी बढ्नेछ ।
वृश्चिक- खानपिनमा रमाइलो मिल्नेछ । प्रतिष्पर्धाको सामना हुनेछ । साझेदारीमा प्रगति मिल्नेछ ।

धनु- अध्ययनले प्रगति पाउनेछ । आम्दामीका अवसर देखिनेछन् । सन्तति सुख मिल्नेछ ।
मकर- जग्गाजमीनमा विवाद आउनेछ । प्रेममा कलह हुनेछ । आपसी शंकाले बाधा गर्नेछ ।

कुम्भ- दाजुभाइको साथ मिल्नेछ । जोसजागरले काममा प्रगति हुन्छ । सानो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
मीन- भोजनको सुख मिल्नेछ । उच्चव्यक्ति भेटघाट हुनेछ । धनको सुख मिल्नेछ ।

प्रस्तुति ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।