२०७७ माघ १० गते शनिवारकाे राशिफल

मेष-धन सम्पत्तिको कारोवार बढ्नेछ । अध्ययनमा रुचि हुनेछ । सन्ततिले सहयोग गर्नेछन् ।
वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नया काम आईपर्नेछ ।
मिथुन- नया चिन्ता थपिनेछ । परिवारमा कलह हुनेछ ।पुरानो विसन्चोले सताउनेछ. ।
कर्कट- दाजुभाइमा प्रेम बढ्नेछ । नयाँ ठाउँमा भ्रमण हुनेछ । उत्साहले काम छिटो बन्नेछ ।
सिंह- बोली वचनले साथ दिनेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
कन्या- साथीभाइ भेटघाटमा दिन बित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ ।
तुला- सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।
वृश्चिक- कृषिमा नाफा मिल्नेछ । व्यापारमा सन्तोष हुनेछ । महिलामित्रको साथ पाईनेछ ।
धनु- सरकारी काममा प्रगति हुनेछ । सृजनात्मक काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
मकर- धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।
कुम्भ- काममा आलोचना हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
मीन- साझेदारी काममा प्रगति हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
ज्योतिषएवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी