Logo फाल्गुन १२, २०७७ बुधबार


कावासाेतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

नवलपुर । कावासोतीमा भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

कावासोतीस्थित डिभिजन वन कार्यालय नवलपुरदेखि पूर्वपट्टिबाट दक्षिणतर्फ जाने भित्री बाटोमा मोटरसाइकल दुर्घटना भएको नवलपुर प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताउनुभयो ।

मृत्यु हुनेमा ना २२ प ६५५५ मोटरसाइकलमा सवार कावासोती ३ का २४ वर्षीय हेमराज थापा र कावासोती ८ का २६ वर्षीय सुनिल जैसवा रहेकाे प्रहरीले जनाकारी दिएकाे छ ।

दुर्घटनापछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पुर्याइएकाेमा चिकित्सकले मृत्युकाे पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…