२०७७ माघ ११ गते आइतवारकाे राशिफल

मेष- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृष- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन- पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
कर्कट- कृषि काममा फाइदा हुनेछ । पूरानो आम्दानीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।
सिंह- सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।
कर्कट- सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।
सिंह- धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कन्या- पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
तुला- वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पूरानो काम छिटो बन्नेछ ।
वृश्चिक- आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।
धनु- महिला वर्गसँग दुष्मनी बढ्नेछ । साथीभाइसँग छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
मकर- नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।
कुम्भ- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
मीन- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी