Logo फाल्गुन १८, २०७७ मंगलबार


२०७७ माघ ११ गते आइतवारकाे राशिफल

मेष- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृष- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

मिथुन- पारिवारिक स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
कर्कट- कृषि काममा फाइदा हुनेछ । पूरानो आम्दानीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।

सिंह- सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।
कर्कट- सामुदायिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ ।

सिंह- धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कन्या- पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

तुला- वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पूरानो काम छिटो बन्नेछ ।
वृश्चिक- आम्दामी सामान्य हुनेछ । सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ ।

धनु- महिला वर्गसँग दुष्मनी बढ्नेछ । साथीभाइसँग छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
मकर- नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।

कुम्भ- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
मीन- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।