Logo फाल्गुन १८, २०७७ मंगलबार


जानकी मेडिकल कलेजका कर्मचारी पुन: आन्दोलित

जनकपुर । पहिले गरिएको सहमति कार्यान्वयन नभएपछि जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित बनेका छन् । मेडिकल कलेज परिसरमै रिले अनशन बसेर उनीहरुले आन्दोलन शुरु गरेका हुन ।

कलेज प्रशासनले ६ कात्तिकमा ५ जना कर्मचारीलाई निष्कासन गरेपछि आन्दोलन शुरु भएको थियो । आन्दोलनको २८ दिनपछि ३ बुँदे सहमति भएको थियो । तर कलेज प्रशासनले गरिएको सहमति कार्यान्वयन नगरेपछि ५ माघदेखि उनीहरु पुन: आन्दोलिन बनेका हुन ।

आन्दोलनमा उत्रिनेहरुमा कलेजका मेडिकल स्टाफ, पारा मेडिकल स्टाफ र सुरक्षा गार्डसहितका कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।