Logo फाल्गुन १८, २०७७ मंगलबार


केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुँदैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक नहुने बताउनुभएको छ ।

सोमबार बिहान राजधानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ढल्ने बेलामा राजा महाराजाले पनि र्‍याली गर्ने बताउँदै ओलीको र्‍याली पनि त्यस्तै हुने बताउनुभएको हो ।

‘केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन’, दाहालले भन्नुभयाे, ‘ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।’

अबको आन्दोलन छिनोफानोका लागि हुने भएकाले अझ ठूलो आन्दोलनको तयारी भइरहेको दाहालले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।