Logo फाल्गुन १२, २०७७ बुधबार


बालुवाटारमा प्रहरी र नागरिक समाजकाे झडप (फाेटाे फिचर)

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीद्वारा निशेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारी पानीको फोहोरा तथा लाठी चार्ज गरेको हो ।

मुठभेडमा एक जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हाल उनी अर्धचेत अवस्थामा रहेकाे अस्पताल स्राेतले जनाएकाे छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको बताउनुभयो ।

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय…

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्याे अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरिपनि यही अनलाइनबाट भन्न…

अदालतकै फैसला अनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आज विजय जुलुश निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिट हालेको…

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपाले बैठक बोलाएको…