२०७७ माघ १३ गते मंगलवारकाे राशिफल

मेष– छोटो यात्रा हुनेछ । कृषि कर्मको फल मिल्नेछ । दाजुभाइबाट सहयोग हुनेछ ।
वृष– धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ । स्वास्थ्यमा वाधा आउनेछ ।
मिथुन– रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।
कर्कट– अरुको लागि व्यर्थ परिश्रम हुनेछ । धनको कारोबार घट्नेछ । अनावस्यक स्वास्थ्यमा खर्च हुनेछ ।
सिंह– धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।
कन्या– राजनीतिक लाभले आर्थिक फाइदा मिल्नेछ । उच्चव्यक्तिको साथ पाइनेछ । रोजगारीमा लाभ हुनेछ ।
तुला– सामान्य आम्दानी हुनेछ । इच्छाएको काम पूरा हुनेछ । सहयोगले काम बन्नेछ ।
वृश्चिक– अनावस्यक शंकाले आलोचनाको भय हुनेछ । सरकारीपक्षबाट झमेला हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।
धनु– सामाजिक काममा व्यस्तता हुनेछ । विदेशबाट आफ्नाले साथ दिनेछन् । सामाजिक काममा प्रशंमा मिल्नेछ ।
मकर– धनको फाइदा अरुलाइ जानेछ । नोकरीमा प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।
कुम्भ– आफन्तको काममा दौडधुप बढी हुनेछ । पे्रममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।
मीन– परिवारमा धनको विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ । घर वाहिरको काम अधुरो रहनेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी