Logo फाल्गुन १८, २०७७ मंगलबार


कोरोना संक्रमित युवतीको ३१ औँ पटकको रिपोर्ट पनि पोजेटिभ

एजेन्सी । भारतमा एक युवती लगातार पाँच महिनादेखि कोरोना संक्रमित छिन् । राजस्थानस्थित भरतपुरकी युवतीको ३१ औँ पटकको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

उनको अवस्था देखेर स्वास्थ्य विभाग नै यतिबेला चिन्तामा छ । पाँच महिना पहिले एक आश्रममा पुगेर फर्किएपछि कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । पाँच महिनादेखि उनी क्वारेन्टाइनमा छिन् ।

पटकपटक कोरोना परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएपछि चिकित्सकसहित परिवारजन पनि चिन्तित बनेको भारतीय स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि एक युवकको १३ औँ पटकसम्मको कोरोना परीक्षण पोजेटिभ आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो…

संसद बैठकका एजेण्डाहरुको सम्बन्धमा सम्बद्ध सबै पक्षसँग तालिकाबद्ध रुपमा विचार, विमर्श र परामर्श गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले वैज्ञानिक वन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि…

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।