Logo फाल्गुन १८, २०७७ मंगलबार


घुस लिइरहेको सुचनापछि यातायात कार्यालयमा छापा

जनकपुरधाम । यातायात कार्यालय जनकपुरमा अख्यितार दुरुपयोगको टोलीले छापा मारेको छ । कार्यालयमा घुस लिइरहेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार दिउँसो कार्यालयमै छापा मारेको हो ।

अख्यिारको टोली दिउँसो ४ बजेदेखि अहिलेसम्म यातायात कार्यालयमै रहेको बताइएको छ । अख्तियारको टोली पुगेपछि केही कर्मचारी भाग्न खोजेका थिए। तर टोलीले अहिले कर्मचारीहरुलाई पनि कार्यालयभित्रै थुनेर राखेको छ। कार्यालयभित्र सुक्ष्मरुपमा छापा मार्ने कार्य जारी रहेको बुझिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।