Logo फाल्गुन १३, २०७७ बिहीबार


२०७७ माघ १४ गते बुधवारकाे राशिफल

मेष – नयाँ काममा योजना बन्नेछ । सानो यात्रा हुनेछ । दाजुभाइबाट राहत मिल्नेछ
वृष– बोली वचनको राम्रो प्रभाव पर्नेछ । पूरानो सम्पत्ति बढ्नेछ । इष्टमित्रबाट सहयोग पाईनेछ ।

मिथुन– काममा अलमल हुनेछ । इष्टजनसँग भेटघाट हुनेछ ।
कर्कट –प्रेममा भनाभन हुनेछ । मनोरन्जनमा बढी व्यय हुनेछ । आपसी मित्रता टुट्नेछ ।

सिंह- मित्रबाट धन लाभ मिल्नेछ । कृषिबाट विशेष फाइदा हुनेछ । महिलाबाट सहयोग मिल्नेछ ।
कन्या –मानसम्मान पदोन्नतिको चर्चा हुनेछ । नेताबाट आश्वासन मिल्नेछ सरकारी काममा लाभ हुनेछ ।

तुला – विदेशबाट आर्थिक लाभ मिल्नेछ । आटेको काम पुरा हुनेछ । पुरानो काम शुरु हुनेछ ।
वृश्चिक – मनमा व्यग्रता आउनेछ । स्वास्थ्यमा समस्या बढ्ने छ । काममा मनोवल खस्किनेछ ।

धनु – पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।
मकर – स्वास्थ्यमा सुधार हुनेछ । विरोधीहरु चुप बस्नेछन् । भनाभन पर्न सक्नेछ ।

कुम्भ – भोगविलासमा खर्च हुृनेछ। यात्राको योग बन्नेछ । प्रेममा खुसि मिल्नेछ ।
मीन- कृषिबाट आर्थिक लाभ हुनेछ । व्यापारमा वृद्धि हुनेछ । मित्रबाट सहयोग मिल्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।