Logo असार ४, २०७८ शुक्रबार


विर्तामोडमा कोरोनाविरुद्धको पहिलाे खोप डा राठीलाई

शम्भु दाहाल
झापा । विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रबाट पहिलो चरणको कोरोनविरुद्ध खोप अभियान शुरु भएको छ । लावण्य स्कीन हेल्थ केयर सेन्टरका डा. हेमन्त राठीले पहिलाे खोप लगाएर अभियान शुरु गर्नुभएको हो ।

बुधवारबाट देशभर ‘कोभिशिल्ड’ नामक भारतमा निर्मित कोरोना खोप लगाउने अभियानको सुरुवात भएको छ । यही सिलसिलामा झापाको तीन स्थान भद्रपुर, विर्तामोड र दमकमा खोप कार्यक्रम सञ्चालन गरिएका छन् ।

विर्तामोडको अनारमनी स्वास्थ्य केन्द्रमा, भद्रपुरको मेची प्रादेशिक अस्पतालमा र दमकको दमक अस्पतालमा खोप लगाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…