Logo जेठ ३०, २०७८ आइतबार


पाँच सय छोरी-बुहारीलाई छात्रवृत्ति

मकवानपुर । बागमती प्रदेश सरकाले ‘छोरी- बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ प्रदान गर्ने भएको छ । प्रदेशले छोरी- बुहारीलाई  उच्च शिक्षाप्रति आकर्षित गर्न छात्रवृत्ति  प्रदान गर्ने भएकाे हाे ।

प्रदेशभित्रका सामूदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्ष /प्रथम सेमेष्टरमा अध्ययनरत छोरी बुहारीलाई प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७७/७८ मा छात्रवृत्ति प्रदान गर्ने गोरखापत्रमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…