Logo बैशाख ३१, २०७८ शुक्रबार


चार दिनदेखि फोनसेवा अवरुद्ध

जाजरकोट । यहाँ चार दिनदेखि फोनसेवा अवरुद्ध भएको छ । हल्का वर्षासँगै परेको चट्यांगले मछाईनामा रहेको फोन टावरमा क्षति पुगेपछि चार दिनदेखि सेवा अवरुद्ध भएको हो ।

रातामाटाबाट जाजरकोटको मछाईनको टावरमा लिंक दिने सामग्री चट्यांगले नष्ट गरेपछि बारेकोट, शिवालय, जुनीचाँदे, कुशे गाउँपलिका, छेडागाड र नलगाड नगरपालिकामा फोन सेवा अवरुद्ध भएको हो ।

चट्यांगले मछाईनको टावरमा क्षति गरेपछि नागरिकहरु सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…