Logo जेठ ३०, २०७८ आइतबार


निर्वाचन वैशाखमै हुन्छ, तयारीको काम अघि बढाउनुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओली निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन मंगलबार आयोगको कान्तिपथस्थित कार्यालय पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्वाचन पूर्व घोषित मितिमै हुने बताउनुभएको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

आयोगको तयारी सन्तोषजनक रहेकाले भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

तर नेकपा विवादको विषयमा भने आयोगका पदाधिकारीसँग कुनै छलफल नभएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…