Logo बैशाख ५, २०७८ आइतबार


बाग्मती किनार अतिक्रमण गरी तरकारी खेती (फोटोफिचर)

काठमाडौं । राजधानीको सभ्यतासँग जोडिएको बाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी खेती गरिरहेका छन् । त्यसै खेर गइरहेको जग्गामा तरकारी लगाएर खानु त राम्रै मान्न सकिएला तर सरकारी जग्गा अतिक्रमण गरी आफ्नो बनाउन खोजेको हो भने त्यो राम्रो मान्न सकिँदैन । सागसब्जी तथा वर्षा याममा मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि महानगरपालिकाको ध्यान नपुग्नु चाहिँ दुर्भाग्य नै मान्नुपर्छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।